झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ। गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ । योसँगै ४० मिनेटका लागि कारोबार रोकिएको छ । बिहीवार भएको […]
काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि […]
काठमाडौं । अहिले काठमाडौं विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार बिहान साढे ७ बजेको समयमा काठमाडौंको एक्यूआई १८९ सम्म पुगेको थियो । पाकिस्तानको […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ । सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको […]
बिर्तामोड । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को दिन आज झापाको बिर्तामोडमा महिलाको स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इनर विल क्लव अन्तर्गतका इनर विल क्लव अफ बिर्तामोड मिडटाउन र इनर विल क्लव […]
रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गको बागमती पूलमा एक बालकलाई यात्रुबाहक बसले ठक्कर दिँदा उनको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]
काठमाडौं । देशका विभिन्न क्षेत्रमा पर्सि मङ्गलवारसम्म आकाश नखुल्ने मौसमविद्ले अनुमान गरेका छन् । आज बाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र मङ्गलवारसम्म बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्रो जन लामिछानेले जानकारी दिनुभयो […]
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा […]