२०८२ पौष १४ सोमवार , ०५:३२:१६ बजे

Sajhamanch

समाज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोले उनको परिचय खुलाएको छैन। […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने […]

बिहिवार, वैशाख २७, २०८१

जनकपुरधाम । धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान धरमशालामा रहेको स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । दुवै टोलीको ११ खेलमध्ये ४ […]

बिहिवार, वैशाख २७, २०८१

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो । उपप्रधान एवम् गृहमन्त्री रवि […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखा अनुसार अहिले बिहान देशभर […]

बिहिवार, वैशाख २७, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनले विभिन्न माग राखेर कमल गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी मार्फत पालिकाका अध्यक्ष हुकुमसिंह राईलाई आज ज्ञापन पत्र बुझाएको हो । संगठनले […]

बुधवार, वैशाख २६, २०८१

भद्रपुर । ७२औं कानून दिवसको अवसरमा झापा जिल्ला अदालतले आज पूर्व कर्मचारीलाई सम्मान गरेको छ । कानूनी राज्य स्थापनाका लागि विभिन्न समयमा झापा जिल्ला अदालतमा रहेर काम गरेका पूर्व कर्मचारीहरूलाई अदालतले सम्मान गरेको हो । […]

बुधवार, वैशाख २६, २०८१