२०८२ पौष १४ सोमवार , ११:०७:०२ बजे

Sajhamanch

समाज

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू कार्यरत विद्यालयभन्दा अन्यन्त्र काम नगर्नरनगराउन शिक्षक,सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (शुक्रबार) एक सूचना […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले […]

शुक्रवार, वैशाख २८, २०८१

दाङ ।रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। आठबिसकोटदेखि जाजरकोटको रिम्ना तर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट-१४ स्थित जाजरकोट-डोल्पा सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। दुर्घटनामा आठबिसकोठ […]

शुक्रवार, वैशाख २८, २०८१

दाङ । कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरूमबेली […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली […]

शुक्रवार, वैशाख २८, २०८१

दाङ । सल्यानमा १४ वर्षीया नाबालिकालाई जंगलमा पुर्‍याएर बलात्कार गरेको आरोपमा एक जना ट्रक चालक पक्राउ परेका छन्। सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय […]

शुक्रवार, वैशाख २८, २०८१

कमल । तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ अमलडाँगीको सातौं साधारणसभा सम्पन्न भएको छ । कमल गाउँपालिका–४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा आयोजित सभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए […]

शुक्रवार, वैशाख २८, २०८१