२०८२ पौष १५ मङ्गलवार , ०१:१७:२३ बजे

Sajhamanch

समाज

गोदावरी (ललितपुर) । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ। ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि […]

आइतवार, वैशाख ३०, २०८१

अर्जुनधारा । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारासहित पातञ्जल योग समिति अर्जुनधाराले शुरु गरेको योग प्रशिक्षण समापन भएको छ । अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्दैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई […]

आइतवार, वैशाख ३०, २०८१

दाङ । सल्यानमा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन्। बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए। ३२ वर्षीया कमला बुढा घरको माथिल्लो […]

आइतवार, वैशाख ३०, २०८१

झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार १ लाख ३७ […]

आइतवार, वैशाख ३०, २०८१

झापा । झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका- ४ आदर्श बैँकेट अगाडी उत्तर दक्षिण सडक खण्डमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले शङ्कास्पद लागेर बिर्तामोड- […]

आइतवार, वैशाख ३०, २०८१