२०८३ वैशाख २८ सोमवार , ०६:२६:३५ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग […]

बुधवार, साउन १६, २०८१

भद्रपुर । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० […]

बुधवार, साउन १६, २०८१

झापा । मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे. ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना […]

बुधवार, साउन १६, २०८१

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ । बिरामी भएर धुलाबारीको मेची आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर-७ का २८ वर्षीय झकबहादुर खड्काको त्यहीँ मृत्यु भएको हो […]

बुधवार, साउन १६, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू […]

बुधवार, साउन १६, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब […]

बुधवार, साउन १६, २०८१