२०८३ वैशाख २८ सोमवार , ०७:०९:१४ बजे

Sajhamanch

समाज

इलाम । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ । यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । देशभर दुई हजारभन्दा धेरैमा डेंगी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका २ हजार ६१ जनामा सङ्क्रमण देखिएको […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]

बिहिवार, साउन १७, २०८१

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ । साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३० वर्षीय रमेश […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ […]

बुधवार, साउन १६, २०८१

झापा । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह ‘पी’ को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भए […]

बुधवार, साउन १६, २०८१

झापा । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज खेल्ने भएका हुन् । यसअघि समूहको दुवै खेलमा […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले बताए । कैलालीको […]

बुधवार, साउन १६, २०८१