२०८२ पौष १५ मङ्गलवार , ०१:१७:५५ बजे

Sajhamanch

समाज

बिर्तामोड । कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको चलचित्र महोत्सव यही जेठ ६ गतेबाट शुरु हुने भएको छ । आउँदो जेठ ११ गतेसम्म सञ्चालन हुने ६ दिवशीय महोत्सवका लागि आवश्यक तयारी तीव्र पारिएको शुक्रवार बिर्तामोडमा […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एकजना युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दुई समूहबिच झडप हुँदा जेठ २ मा कीर्तिपुर नगरपालिका–१० स्थित २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको काठमाडौँका […]

शुक्रवार, जेठ ४, २०८१

जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर […]

शुक्रवार, जेठ ४, २०८१

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको […]

शुक्रवार, जेठ ४, २०८१

ताप्लेजुङ । अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको हो । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सङ्घर्ष […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा मुम्बई […]

शुक्रवार, जेठ ४, २०८१