२०८२ पौष १५ मङ्गलवार , ०४:४९:३५ बजे

Sajhamanch

समाज

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी […]

आइतवार, जेठ ६, २०८१

सुनसरी । इटहरीमा एक जना युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भीम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

आइतवार, जेठ ६, २०८१

धनकुटा । सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागु औषध गाँजा १६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको […]

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला […]

आइतवार, जेठ ६, २०८१

बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा  फेला परेको छ । शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन्। कोरियोग्राफर शिशिर खातीले फिल्मको निर्देशन गर्नेछन्। खातीले […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । मेचीनगर–९, धुलाबारीस्थित कन्भेन्ट अंग्रेजी विद्यालयले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४ जना विद्यार्थी प्रथम भएका छन् । अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको सो प्रतियोगिताका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरिएको […]

आइतवार, जेठ ६, २०८१

झापा । जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर ‘उड्ने कार’ को प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ प्रदर्शन गरिएको हो । सेन्टरबाहिर […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा […]

आइतवार, जेठ ६, २०८१

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको […]

आइतवार, जेठ ६, २०८१