२०८३ वैशाख २८ सोमवार , ०३:००:४८ बजे

Sajhamanch

समाज

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट […]

बिहिवार, साउन २४, २०८१

तेह्रथुम । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव ८७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । जिल्लमा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा […]

बिहिवार, साउन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९/०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साहलाई प्रकरीले नियन्त्रणमा लिएको हो । साहाले सर्वसाधारणसँग रकम असुल […]

बिहिवार, साउन २४, २०८१

स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन् । यो फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला हो ।दुवै अभिनेत्रीसँग निर्माताले लिखित […]

बिहिवार, साउन २४, २०८१

दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोकालासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन्।उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोकाकोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टस् वास’ गर्न अनुमति दिने बताएका छन्। राष्ट्र, व्यक्ति, समूह, निगम वा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र […]

बिहिवार, साउन २४, २०८१