भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शरीर जलेकाले मृतकहरुको […]
कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ । भारत सिलिगुडीका काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मूर्ति र भगवतीको बाहन सिंहको प्रतीमासहितको गेट निर्माण […]
कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]
झापा । युएईमा आयोजना गर्न लागिएको महामानव भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती विशेष समारोहको तयारी पूरा भएको छ । यही मे २६ तारिखका दिन दिउँसो १ बजे एभरेष्ट क्लब बर दुबईको हलमा हुने […]
इलाम । इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ । गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तर्गत उक्त कार्यक्रम हुन लागेको हो । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य […]
केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो […]
काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको […]
भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।भियतनाम समाचार एजेन्सीका अनुसार बिहीबार राति करिब १२ः३० मा आगो लागेको थियो र […]
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि […]