बिर्तामोड । झापा बिर्तामोड –८ निवासी मुना सोरेन यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाल आइडलको पाँचौँ संस्करणमा सहभागी उनी केही दिनदेखि ‘भाइरल’ भइरहेकी छन् । सामाजिक सञ्जाल फेसबुकदेखि विभिन्न प्लेटफर्ममा मुना सोरेनको प्रस्तुति देख्न […]
शिवसताक्षी । ताप्जेलुङ्ग स्थित पाथिभरा मन्दिरमा गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति ‘मूर्च्छना’ गीत सङग्रहको विमोचन गरिएको छ। कनकाई नगरपालिका वार्ड नं ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा […]
सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना गरेको छ । पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]
शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा गजलकार जानुका गुरागाईको `परिवेशका सुसेली´ गजल कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी,शुभदीपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रम शिवसताक्षी नगरपालिका वडा-१नवनासो साहित्य प्रतिष्ठान धरमपुरको […]
शिवसताक्षी । सताक्षीधाम साहित्य संगममा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमको प्रथम अधिवेशनले उमानाथ दाहालको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । दाहाल दोस्रो […]
झापा । भारतको असमस्थित असम लेखिका समाज गुवाहाटी र नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी झापाको मैत्रीपूर्ण बैठकबाट नेपाली र आसामी कविका कविता प्रकाशनको निणर्य भएको छ । नवनासोका अध्यक्ष दिलीप घिमिरेको अगुवाईमा गजलकार विवश बलिभद्र कोइराला […]
काठमाडौँ । आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यसवर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ । राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा १५९ औं मोती जयन्ती मनाइएको छ । शिवसताक्षीको नगरपालिकामा रहेको सताक्षीधाम साहित्य संगमले मोतीराम भट्टको चर्चा गर्दै गजल तथा कविता बाचन गरी मोती जयन्ती मनाएको हो । कार्यक्रममा मोतीराम भट्टको चर्चा […]
काठमाडौँ । फिल्म ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो। सहमति अनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) […]