विराटनगर । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार […]
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको […]
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशको नामकरण विवेक पुर्याएर गरिएको बताएका छन् । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती […]
बिर्तामोड । साहित्यकार एवं सताक्षीधाम साहित्य संगम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा संग्रह ‘सनेस’ को विमोचन गरिएको छ । सताक्षीधाम साहित्य संगम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आइतवार आयोजित […]
इलाम। इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कविता विधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोस्रो र आरध्या अर्याल तेस्रो […]
काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।wq करणले रेकर्डिङका हिसावले […]
झापा । मस्तिष्कघात भएका झापाका साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीको स्वास्थ्यमा सुधार देखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र हिजो अपरान्ह थोरै जाउलो खाएको साहित्यकार पुण्य खरेलले जानकारी दिएका छन् । झर्रोवादका संस्थापक तथा […]
भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार तथा पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवं झापाका पहिलो पुस्ताका पत्रकार उनलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको […]
कस्तो विचित्रको समय आएको छ । जहीँ, तहीँ पैसै पैसा चाहिएको छ ।। आधुनिक युगमा पैसाले नै हो सबैथोक पाईने । यस्तो चिज हो, जो परिश्रम बिना नपाईने ।। मान्छेको पाईलै पिच्छे पैसा चाहिने । […]
मेचीनगर । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक दोस्रो कृति शनिवार लोकार्पण गरिएको छ । काँकरभिट्टामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, विशिष्ट अतिथि वरिष्ठ […]