विराटनगर । मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ। नेपाल ललितकला प्र ज्ञा प्रतिष्ठानको आयोजनामा बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेर यही फागुन १६ गतेदेखि २० गतेसम्म प्रदर्शनी हुने भएको हो […]
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा […]
भ्यालेन्टाइन डे । अर्थात प्रेम दिवस । प्रेम भनेको एउटा यस्तो भावना हो, जुन मानिसले अरुप्रति महसुस गर्छ । प्रेममा यति शक्ति, तागत हुन्छ कि, यदि कसैले कसैको साँचो प्रेम, माया पाउँछ भने उसले संसारलाई […]
बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिने कृति तथा प्रतिभा छनौट गरिएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले कृति तथा प्रतिभा छनौट उपसमितिले निर्णय गरेर ल्याएका […]
झापा । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरको बताइन्छ । आज उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी […]
काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा […]
काठमाडौं । गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमको प्रोमो सार्वजनिक भैसकेको छ। छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, […]
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा […]
द्रोण अधिकारी भद्रपुर । दुई दशकदेखि निरन्तर लोकभाका संकलन तथा गायनमा रहिरहेका झापाली गायक तथा संगीतकार निरज पोखरेलले मगर संस्कृतिको चर्चित लय मारूनी भाकामा गीतको अडियो सार्वजनिक गरेका छन् । पेशाले रेडियो प्राविधिक पोखरेलले मारवाडी […]
मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारीस्थित शान्ति समाजको सभाहलमा रण–खड्ग खवास फाउन्डेसनको दोस्रो वार्षिक उत्सव, […]