काठमाडौं । सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस […]
काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री […]
काठमाडौं । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार […]
बिर्तामोड । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई हाल निदि […]
काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । […]
काठमाडौँ । आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको बताएका छन् । लेखक, कवि एवं साहित्यकार नेत्रप्रसाद गौतमद्वारा लिखित तीनवटा कृतिको एकसाथ विमोचन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा […]
झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]
मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा […]
विराटनगर । हास्य कलाकार मह जोडीमध्येका एक हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । ‘शनिवार हिमगिरी […]