२०८१ माघ ६, आइतवार , ०५:५४:३१ बजे

Sajhamanch

साहित्य

काठमाडौं । जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शन हुने भएको छ।निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मको मंगलबार दुई पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा जितु […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको निधन भएको छ । आइतबार हृदयाघातबाट उनको निधन भएको बताइएको छ । उनको पार्टनरसमेत रहेकी बहिनी जेब बंगाशले इन्सटाग्राम पोस्टमार्फत हानियाको निधनको पुष्टि गरेकी हुन् । दुई […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार […]

सोमवार, साउन २१, २०८१

बिर्तामोड । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई हाल निदि […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । […]

बिहिवार, साउन १७, २०८१

काठमाडौँ । आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको बताएका छन् । लेखक, कवि एवं साहित्यकार नेत्रप्रसाद गौतमद्वारा लिखित तीनवटा कृतिको एकसाथ विमोचन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा […]

शनिवार, साउन १२, २०८१