२०८१ जेठ ५, शनिवार , १२:१४:१९ बजे

Sajhamanch

सहकारी

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले टाघनडुब्बामा एकदिने धान,मकै र लहरे तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा टाघनडुब्बा सेवाकेन्द्रमा आयोजित तालिमको […]

मङ्गलवार, माघ २१, २०७६

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको […]

आइतवार, माघ १९, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले […]

शुक्रवार, माघ १७, २०७६

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुव्बामा अवस्थित सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट सेवाकेन्द्र खोलेर कारोबार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवी कम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोबार […]

बिहिवार, माघ १६, २०७६

झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्था […]

बुधवार, माघ १५, २०७६

बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय […]

शनिवार, माघ ११, २०७६

कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो । […]

शुक्रवार, माघ १०, २०७६

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सुरुङ्गा कार्यालय अन्तरगत इकाई नं. ९ मा आज स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य जीवन तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङ्गा कार्यालयको व्यवस्थापनमा कनकाई नगरपालिका वडा […]

शुक्रवार, माघ १०, २०७६

शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य […]

बिहिवार, माघ ९, २०७६