शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज दूधे स्थित भुपु सैनिक संघको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न गरेको […]
कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीको साधारण सभाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पानस बत्ती […]
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ। दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे […]
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि अहिले प्रज्ञा भवन कमलादीमा मतदान जारी रहेको छ । हिजो शनिवार उद्घाटन भएको सो साधारणसभाले १९ […]
झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ । सहकारी ऐनको […]
विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिना देखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएको र पछिल्लो समय दूध नै खरिद गर्न छाडेकाले किसान दोहोरो मारमा […]
मेचीनगर । मेचीनगर– ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगदसहित […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ९ दूधेमा सञ्चालित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । दूधेको आफ्नो कार्यालयमा एक कार्यक्रमका बीच १८ औ स्थापना दिवस मनाएको हो […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा पहिचान स्थापित गर्न सफल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो आगामी ४ बर्षे रणनीतिक व्यावसायिक योजना अवलम्बन गरेको छ । वि.सं. २०७२ सालमा संस्थाले तर्जुमा गरेको भिजन […]
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलामलाई पनि कार्यक्षेत्र बनाएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । गत […]