२०८२ भदौ २५, बुधवार , ०६:०२:१२ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो । भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेसन आजबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्नेछ ।महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी […]

शनिवार, असोज २७, २०८०

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ। इजरायल–हमास युद्धका कारण सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका दशै जनाको शव नेपाल ल्याउने विषयमा इजरायल सरकारसँग […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली बिहीबार राति स्वदेश फर्किएका छन्। उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री […]

शुक्रवार, असोज २६, २०८०