२०८१ माघ ९, बुधवार , १०:५१:२७ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका नौ जना महिलालाई विशेष व्यक्तित्वका रुपमा जनही नगद २५० अमेरिकी […]

बिहिवार, भदौ २१, २०८०

झापा । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले एडुकेशन फेयर २०२३ सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय […]

सोमवार, भदौ १८, २०८०

काठमाडौं । साउदीको रियादमा ‘श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास रियाद र गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा भएको कार्यक्रममा […]

सोमवार, भदौ १८, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ। सो शाखाका अनुसार […]

सोमवार, भदौ १८, २०८०

झापा  । झापाकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएकी छिन् । बोर्ड सदस्य निर्वाचित भएसँगै मनस्वी अहिले योजना बनाउन व्यस्त छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया […]

शनिवार, भदौ ९, २०८०

मेचीनगर । विगत ६ वर्षदेखि परिवारसँगको सम्पर्कमा नरहेको काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसियाको एउटा कम्पनीमा सुरक्षित तवरले काम गरिरहेको पाइएको छ । हिजोमात्र पत्रकारहरुसँग भक्कानो छोडेर रुँदै आफ्नो छोराको खोजी गरिदिन घिमिरेले […]

बिहिवार, भदौ ७, २०८०

जुम्ला । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड नजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दूमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै […]

शनिवार, साउन २०, २०८०

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र […]

शनिवार, साउन १३, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमध्ये साउदी अरेबिया जाने कामदारहरुको धेरै मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको […]

बिहिवार, साउन ११, २०८०

दोहा (कतार) । एनआरएनए एनसीसी कतारको २०२३–२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न् । एनसीसी निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारी आवेदकको नामावलीमा श्रेष्ठसहित रबिन […]

आइतवार, साउन ७, २०८०