काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीलाई फिर्ता ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्। सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले बेपत्ता जोशीलाई […]
काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]
झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ । बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाएर उनीहरूलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । रास्वपाले बन्धक बनाइएका नेपालीको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह ९हमास०को नियन्त्रणमा […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन […]
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीले सजिलै रूस जान पाइने थाहा पाएपछि विद्यार्थी भिसामा २०७८ चैतदेखि रुस जाने प्रक्रिया अघि बढाएका थिए। उनी छिमेकी दाइ युवराज पौडेलसँगै मिलेर रुस जाने तयारीमा […]
काठमाडौँ । युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ। स्थानीय किसान विदुर ढकालका एक्ला सन्तान सिद्धार्थ दुई महिना अघि रुस पुगेको सोही वडाका वडा […]
काठमाडौं। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र इजरायली राजदूत हानन गोडर गोल्डबर्गरबीच आज भेटवार्ता भएको छ। आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा इजरायलमा मारिएका नेपाली […]
काठमाडौं । इजरायली सेनाले युद्धविराम सकिएसँगै गाजामा आक्रमण थालेको बताएको छ । कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले […]