२०८३ वैशाख २६ शनिवार , ०५:४७:५८ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आइतबार काठमाडौं ल्याइने बताएका छन्। प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आइतबार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो ।ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा […]

बुधवार, साउन २, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । महानिर्देशक स्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आह्वान गरिएको हो । वैदेशिक रोजगार ऐन, २०६४ को […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो । विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र […]

मङ्गलवार, असार २५, २०८१

झापा । भारतको मेघालयमा विभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ। गत शनिबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो । मारिने दुई नेपालीमा इलामका […]

सोमवार, असार २४, २०८१

झापा । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर छ । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत […]

आइतवार, असार २३, २०८१