काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन […]
झापा । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती […]
काठमाडौं । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो […]
काठमाडौँ । सरकारले एक वर्षमा ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो । त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक […]
झापा। रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली […]
काठमाडौं । लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो । लेबनानमा रहेका नेपालीलाई […]
काठमाडौं । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल […]
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । […]
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट […]
काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्। ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन […]