२०८२ फागुन ३० शनिवार , ०६:१५:०९ बजे

Sajhamanch

प्रदेश

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामुहिक राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रिया विपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै […]

सोमवार, माघ ५, २०८२

विराटनगर । नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेश अन्तर्गत २८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेकाले यहाँको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। […]

सोमवार, माघ ५, २०८२

धरान । धरानको जिरो प्वाइन्ट नजिकै एउटा स्कूल बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको हो । ब्रेक […]

आइतवार, माघ ४, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । कोशी प्रदेशमा रहेका २८ वटा निर्वाचन क्षेत्र मध्ये अधिकांशमा निर्वाचन प्रयोजनका लागि मुख्य […]

शुक्रवार, माघ २, २०८२

झापा । झापा उद्योग वाणिज्य संघ भद्रपुरका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको छ । अध्यक्ष […]

मङ्गलवार, पौष २९, २०८२

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले नेपालको उद्योग, व्यवसायको क्षेत्रलाई चलायमान गराउन संघहरुले कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाहरु लगाउन आवश्यक रहेको बताउनु भएको छ । झापा उद्योग वाणिज्य […]

सोमवार, पौष २८, २०८२

उमानाथ भण्डारी झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशकै पहिलो घुम्ती अस्पतालको आज कमल गाउँ पालिकामा उद्घाटन गर्नु भएको छ । “कोशी घुम्ती अस्पताल” नाम दिइएको सो कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण […]

शुक्रवार, पौष २५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गर्नुभयो। ठूलो बसभित्र अत्याधुनिक मेडिकल […]

शुक्रवार, पौष २५, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल हेरेफेर गर्नुभएको छ । उहाँले कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग समन्वय गरी सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार […]

मङ्गलवार, पौष २२, २०८२