२०८३ जेठ १६ शनिवार , ०३:५७:५१ बजे

Sajhamanch

प्रदेश

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार आज शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु […]

शनिवार, कार्तिक १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । वाग्मती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनः स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । कोसी सरकारमा सहभागी नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रको निर्देशानुसार नै एमाले बाहिरिन लागेको स्रोतले जानकारी दियो । त्यसबारेमा औपचारिक निर्णय भने सोमबार बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ । […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । कोसी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार सभाहल विराटनगरमा बस्ने भएको […]

शुक्रवार, कार्तिक १७, २०८०

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे एमाले र कांग्रेसबिच छलफल भएको छ। सोमबार विराटनगरमा मन्त्रिपरिषद् विस्तारगर्नेबारे दुई दलका नेताहरूबिच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री केदार कार्की, मन्त्री शमशेर राई र एमालेका तर्फबाट एमालेका […]

सोमवार, कार्तिक १३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सरकार विस्तारका लागि नेकपा एमालले दबाब बढाएको छ । तर मुख्यमन्त्री भने एमालेको दबाब छल्न धेरै समय विराटनगरबाहिर बिताइरहेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले […]

सोमवार, कार्तिक १३, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय […]

आइतवार, कार्तिक ५, २०८०

मोरङ । घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ। बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा विराटनगर–७ स्थित निशान भगवती मन्दिरमा फूतपाती भित्रायाउनका लागि पूजाआज गरिएको थियो। विधिपूर्वक पूजाआजपछि त्यहाँबाट डोलीमा फूलपाती […]

शनिवार, कार्तिक ४, २०८०

विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका […]

शुक्रवार, कार्तिक ३, २०८०