२०८३ जेठ १६ शनिवार , ०४:४१:१४ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोसी प्रदेशमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदको चर्को टिप्पणी गरेका छन् । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले ल्याएको […]

सोमवार, मंसिर ११, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रस्तुत गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा चालू खर्च १ अर्ब ७१ करोड रुपैयाँ घटाइएको छ । यसअघि हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेशलाई संशोधन […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोसी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक प्रदेश सभाको बैठकमा पेश गर्ने तयारी गरेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी […]

शनिवार, मंसिर ९, २०८०

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । प्रदेश सभा सचिवालयका अनुसार सरकारले […]

शनिवार, मंसिर ९, २०८०

उर्लाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत आज उर्लाबारीमा इकाइगत सभा सम्पन्न गरिएको छ । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका […]

बुधवार, मंसिर ६, २०८०

विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् । कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा […]

मङ्गलवार, मंसिर ५, २०८०

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । तिहारअघि बसेको प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनित गरेको हो । मनोनित हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । उर्लाबारी घटनाका घाइतेमध्ये काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । […]

बिहिवार, कार्तिक ३०, २०८०

पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाख रूपैयाँभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन्। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा […]

आइतवार, कार्तिक २६, २०८०