काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना […]
विराटनगर । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना […]
कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका […]
पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद बैठक निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज […]
काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले हीरक महोत्सव आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीको सनराइज हलमा आयोजना गर्न लागेको महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको एमाले […]
काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । […]
पोखरा । गण्डकी प्रदेशसभा अधिवेशन आज दिउँसो ३ बजेदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेकोमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १८३ (१) बमोजिम आजका लागि बैठक आह्वान गरेका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव विवादमा परेको छ । बिहीबार प्रदेशसभाको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तावक रेवतीरमण भण्डारीलाई प्रस्ताव पेश गर्न २० मिनेटको समय […]
काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्रीमा समर्थन गर्न नेकपा एमाले तयार भएको छ। एमाले तयार भएसँगै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन्। […]