२०८२ माघ १ बिहिवार , १२:४६:०७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाको शून्य, विशेष समयको बैठकमा विपक्षी नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी […]

आइतवार, फागुन ६, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । आजको प्रतिनिधि सभाको बैठकमा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको हो । गत पुस १३ गते ललितपुरको बालकुमारीमा […]

आइतवार, फागुन ६, २०८०

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो […]

आइतवार, फागुन ६, २०८०

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले पद त्याग गरेर मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएको हो । […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व […]

आइतवार, फागुन ६, २०८०

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले […]

आइतवार, फागुन ६, २०८०

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफूमाथि बहुमत प्रदेशसभा सदस्यको समर्थन कायम रहेको देखाउन आइतबार विश्वासको मत लिन लागेका […]

शनिवार, फागुन ५, २०८०