काठमाडौं । सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणमा दिएको आदेशलाई राजनीतिक दलहरूले स्वागत गरेका छन् । आइतबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दी प्रतिक्षीकरणका रिटमा सुनुवाइ गर्दै मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीसहित […]
काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन […]
काठमाडौं । उच्च अदालत पाटनले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई गरेको १५ हजार जरिवाना कारबाही रोक्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश महेश […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो […]
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ । दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ […]
काठमाडौं । नेपाली कांग्रेस वार्षिक तालिका कार्यान्वयनको क्रममा लागेको छ । त्यसक्रममा उनले साउन २७ गते केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसारको पहिलो कार्यक्रमका रुपमा ‘पोलिसी ह्याकाथन’ कार्यान्वयन गर्ने भएको हो । २ देखि १० […]
काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति […]
काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र […]
काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा […]