२०८१ साउन १२, शनिवार , ०९:१०:२४ बजे

Sajhamanch
'

गण्डकी प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

सोमवार, जेठ २८, २०८१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ ।

पाण्डेले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गरेका छन् ।

 

सोमवार, जेठ २८, २०८१ | प्रदेश, राजनीति

सम्बन्धित खबर