२०८३ वैशाख ९ बुधवार , ०६:२९:०० बजे

Sajhamanch

राजनीति

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवाद) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको विश्वविद्यालयको १५औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ । पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार यी दुई नेतृबिच भिडन्त पक्का भएको […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज उच्च रानीतिक भेटवार्ता गर्दैछन् । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हमादले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । यो समाचार तयार पार्दासम्म वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् । यसैगरी उपमहासचिव पदमा चार […]

मङ्गलवार, भदौ ११, २०८१