काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका हुन् । विश्वासको मत पाएमा सबैको विश्वास […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । पाण्डेले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गरेका छन् ।
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त भारतीय संघीयमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको […]
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मु र […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाको जनकपुरधाममा शुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा […]
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेसाकर्मीलाई मनोनीत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत जेठ २५ गते बसेको बैठकले उक्त निर्णय लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको […]
काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक […]
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका […]
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हिजो बेलुकी भएको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले समकक्षी मोदीलाई लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार […]