२०८३ वैशाख १३ आइतवार , ०५:०९:१७ बजे

Sajhamanch

राजनीति

काठमाडौँ। सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको २०औं साधारण सभा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न २०औँ साधारण सभाबाट पुनः अर्जुन राईलाई नै अध्यक्षमा सर्वसम्मत चयन […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन्।शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानून बमोजिम अनुसन्धान गरेर […]

शनिवार, चैत १६, २०८१

झापा । कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गएको तथा सञ्चार माध्यममाथि आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाललाई स्तब्ध बनाएको जनाएको छ। काठमाडौंको तीनकुने […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते प्रतिनिधिसभामा विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाडौंको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ । प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाडौं […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । विरोधका बीच राष्ट्रिय सभाको बैठक चलाउने तयारी भएको छ । यसका लागि सत्तापक्षले सभाध्यक्ष नारायण दाहालमाथि दबाब बढाएका छन् । विगतमा पनि विरोधका बीच संसद्‍को कामकारबाही अगाडि बढेको भनेर सत्तापक्षले सभाध्यक्षमाथि दाबाब बढाएका […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा बुधवारदेखि अवरुद्ध प्रतिनिधिसभा खुलाउने विषयमा कुराकानी भइरहेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ । एसईई परीक्षा ११ […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ । प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय […]

शुक्रवार, चैत १५, २०८१