२०८३ वैशाख १७ बिहिवार , ०३:०७:५५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गर्नुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्सर्ना गर्दै एमालेले कारबाहीको […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]

बिहिवार, साउन १५, २०८२

खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

बुधवार, साउन १४, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ। प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामा तामाङलाई पराजित गर्नु भएको हो। […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्नु भएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गर्नु भएको हो । उहाँले केही भ्रष्टाचारीलाई कारबाही गरेकै […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताउनु भएको छ। तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उहाँले बताउनु भयो। ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले […]

बुधवार, साउन १४, २०८२