काठमाडौँ । प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्ध्मा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभयो। सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते […]
काठमाडौं । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको स्पष्टोक्ति दिएको छ । चीनको तियान्जिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ […]
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । उहाँका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]
झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, […]
काठमाडौं । यही भदौ २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा आयोजना हुन लागेको नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो ऐतिहासिक महाधिवेशनको एक विशेष समारोहका बीच पार्टी अध्यक्ष […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २०८२ भदौ १४ चीन जानुभएका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा अवरोध र बहिष्कार गर्न थालेको १०० दिन पूरा भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने […]
ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ। सो महाधिवेशनको तयारीको काम धमाधम भइरहेको र करिब पूरा भएको पार्टीले जनाएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति […]