२०८२ फागुन ११ सोमवार , ०९:१४:२८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । नेकपा (एमाले)ले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको भेला बोलाएको छ । जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाइएको […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा। डा। दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिश समितिले यही असार २३ गते प्रधानमन्त्री एवम् कुलपति ओलीसमक्ष […]

बुधवार, असार २५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन असार २८ गते झापा आउनु हुने भएको छ । प्रधानमन्त्री ओली असार २८ र २९ गते दुई जिल्लाका […]

बुधवार, असार २५, २०८२

काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक […]

बुधवार, असार २५, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा आकश्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति […]

बुधवार, असार २५, २०८२

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई आर्थिक सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगमचोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जान लाग्नुभएको छ । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार […]

मङ्गलवार, असार २४, २०८२