२०८३ वैशाख २३ बुधवार , ११:१९:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागले नेपाल सरकारले पुस १४ गते जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’को केही व्यवस्थामा विरोध जनाएको छ। विभागले आज […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रुपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस […]

शुक्रवार, माघ १८, २०८१

झापा । विश्वभर युवाअबस्थामा क्यान्सरका घटनाहरु बढेको पाइएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षमुनिका व्यक्तिहरूमा क्यान्सरको घटना ७९ प्रतिशतले बढेको छ । यस्तै यो उमेर […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका […]

शुक्रवार, माघ १८, २०८१

विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् । शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् […]

शुक्रवार, माघ १८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन्। रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे । उनले भने, ‘विगतमा राजनीतिक स्थिरता […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताएका हुन् । ‘विभिन्न पक्षसँग सघन विमर्श […]

शुक्रवार, माघ १८, २०८१