२०८३ वैशाख २३ बुधवार , ०९:१३:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को. २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे। नेपाल पञ्चाङ्ग निर्णायक समितिले […]

सोमवार, माघ २१, २०८१

झापा । यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले घोषणा गरेको छ । एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति शनिवार कानूनको घोषणा गरेको हो […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल कबड्डी सङ्घले हिजो १५ सदस्सीय टोली घोषणा गरेको हो । टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ । टोलीको […]

सोमवार, माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी […]

सोमवार, माघ २१, २०८१

झापा । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो । यूएसएआईडीका एक सयभन्दा धेरै […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै छन् । यो खेल कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । गएको बिहिवारदेखि शुरू भएको प्रतियोगितामा नेपालले लगातार […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन् । यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

सोमवार, माघ २१, २०८१

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।यस अवसरमा आज बिहान नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

सोमवार, माघ २१, २०८१