२०८३ वैशाख २३ बुधवार , ०९:१४:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाण्डौको एनआरटी क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल्दैछन् ।धरान रङ्गशालामा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा भारतको […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा अहिले आंशिक देखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भूभागको […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ। विद्यालय केन्द्रित यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैसाथ […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताएका […]

सोमवार, माघ २१, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन् । उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई […]

सोमवार, माघ २१, २०८१

फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले […]

सोमवार, माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । ‘गलत सङ्गत […]

सोमवार, माघ २१, २०८१

झापा । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलो पटक घिउ निर्यात गरेको पाँच वर्ष पुग्दा पनि अझै नयाँ ठूलो बजार पाउन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ देखि नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ […]

सोमवार, माघ २१, २०८१

झापा । झापामा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कनकाई नगरपालिका-१ जुकेकल्भर्टस्थित सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे. ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे आफै अनियन्त्रित भई […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् । ‘दक्षिण अफ्रिकाले जमिन कब्जा […]

सोमवार, माघ २१, २०८१