२०८३ वैशाख २२ मङ्गलवार , ११:२३:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ।गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म […]

सोमवार, माघ २८, २०८१

झापा । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको […]

सोमवार, माघ २८, २०८१

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्‍जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सीवाईसी अत्तरियाले फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर ११८ […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् । निर्वाचनका बेला आ–आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ […]

सोमवार, माघ २८, २०८१

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आमनिर्वाचनअघि नै हुने बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन्। ‘हामीले तोकिएको […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना […]

सोमवार, माघ २८, २०८१