२०८३ वैशाख २२ मङ्गलवार , १०:३०:५० बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । इलाम सूर्योदय नगरपालिका– ११ सुन्तले संयुक्त टोलका ५० वर्षीय धनराज राईको हत्या भएको आशङ्कामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनशिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जितेको छ । […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा […]

मङ्गलवार, माघ २९, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस एक सय ७० भन्दा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । संसारभर नै हरेक क्षेत्रमा लैङ्गिक […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे । उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले २० हजार रुपैंया घुस सहित जिल्ला अदालत […]

मङ्गलवार, माघ २९, २०८१

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी […]

मङ्गलवार, माघ २९, २०८१

काठमाण्डौ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ ।बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको मोडालिटीलाई अनुमोदन गर्ने तयारी छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि यी प्रसारणलाइन […]

मङ्गलवार, माघ २९, २०८१