२०८२ माघ १९ सोमवार , १०:२२:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकोले सबै मिलेर […]

बुधवार, मंसिर १२, २०८१

झापा । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । उनले हिरासतमा रहेका आप्रवासीहरूको लागि […]

बुधवार, मंसिर १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता […]

बुधवार, मंसिर १२, २०८१

झापा । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको प्याट्रियट […]

बुधवार, मंसिर १२, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छबि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्। भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको त्रैमासिक समीक्षा गर्ने भएका छन् । सरकारलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयहरूबाट भए-गरेका कामको समीक्षा गर्न लागेका हुन् । मन्त्रालयको प्रगति विवरण माग्नका लागि आज […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीसँग शिष्टाचार भेटघाट भएका छन्। भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । एनपीएलका सर्वोत्कृष्ट नेपाली खेलाडीले शारडा ग्रूपको तर्फबाट कार पाउने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए […]

बुधवार, मंसिर १२, २०८१

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँ पर्यटकको घुइँचो लाग्न थालेको छ। स्याउको राजधानीकारूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटक बिहानदेखि साँझसम्म […]

बुधवार, मंसिर १२, २०८१