२०८३ वैशाख २२ मङ्गलवार , ०५:४५:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

ताप्लेजुङ । पाथीभरामा माघ महिनाभरी नै द्वन्द्व चल्यो । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा गोली नै चल्यो । तर यहा आउने तीर्थयात्रीको संख्यामा भने कमी आएन । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार यो […]

बिहिवार, फागुन १, २०८१

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुगेका छन् । उनलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका धेरै मानिस त्यहाँ पुगेका छन् । मोदीले अमेरिकी […]

बिहिवार, फागुन १, २०८१

पर्वत । सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो। पक्राउ […]

बिहिवार, फागुन १, २०८१

झापा । रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन् । उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम […]

बिहिवार, फागुन १, २०८१

हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारबारे उजुरी दिने हदम्याद बढाएर तीन वर्ष पुर्‍याउने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ । प्रचलित ऐन अनुसार हाल बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारमा उजुरी दिने हदम्याद एक […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराची […]

बिहिवार, फागुन १, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । ‘नो केबलकार समूह’संगको वार्तामा सहमति नजुटेपछि कोशी प्रदेशको १४ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले केबलकार विरोधीहरुले आगामी दिनहरुमा के कस्ता गतिविधि […]

बिहिवार, फागुन १, २०८१