धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झन्डै दुई लाख नगदसहित प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको होटल सोल्टीमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयको टोलीले बिहीबार […]
कास्की । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको […]
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टूको प्रतियोगिता यूएस ओपन तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाउने भएका छन् । आज फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० […]
झापा । सुनसरी बराहक्षेत्रका एक व्यक्तिको सुतेको ठाउँमै मृत्यु भएको छ । बराहक्षेत्र –१ खारखोला बेलडाँडा बस्ने ३२ वर्षीय सागर राई बेलुका खाना खाई आफ्नै टिनको छानो टिनकै टाटीबेरा भएको एकतले घरमा श्रीमती र २० […]
झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा […]
झापा । आपराधिक घटना बढी हुने झापाका बिभिन्न स्थानमा ‘डग स्निफिङ’ परिचालन गरिएको छ । बढी अपराध हुने तथा संवेदनशील स्थानको खोजी र पहिचानका लागि झापाका बिभिन्न स्थानमा शिकारु कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ […]
काठमाडौं । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरुले बताएका छन् । सुरक्षित इन्टरनेट दिवसका अवसरमा हिजो काठमाडौंमा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ । ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल […]
काठमाडौं । माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी भएका छन् । अभियान शुरू भएको ९ औं दिन अर्थात माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा […]
इलाम । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । १० दिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन […]