२०८३ वैशाख २२ मङ्गलवार , ०४:०२:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा गरेको हो । यसअघि यस्ता भिडियोहरू अनिश्चित […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । प्रचारप्रसार रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको भोलिपल्ट फिल्म ‘लाज शरणम्’ले युट्युबबाट टिजर र एक गीतलाई हटाएको छ । लिङ्क खोलेर हेर्दा अहिले ती भिडियोलाई प्राइभेट बनाइएको देख्न सकिन्छ । टिजरसहित ‘हेर्दा […]

बिहिवार, फागुन ८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै तराईका केही भागमा हुस्सु लागेको छ ।महाशखाका अनुसार दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्।दुर्घटनामा तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।धादिङबाट विवाहको जन्ती पुर्‍याएर […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् । नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन […]

बुधवार, फागुन ७, २०८१

झापा । अस्ट्रेलियाको तस्मानिया टापुको तटमा १५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार १५७ ह्वेल माछा टापुको पश्चिमी तटमा रहेको आर्थर नदीको शहर नजिकै फसेका छन् । तीमध्ये कम्तीमा ९० […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । बुधबार (आज) बाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सिङ्गापुर र चेक रिपब्लिक पठाइदिने भन्दै साढे ७३ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई […]

बुधवार, फागुन ७, २०८१