२०८३ वैशाख २२ मङ्गलवार , ०२:३३:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा बङ्गलादेशले टस जितेको छ । दुबईमा बङ्गलादेशका कप्तान नजमुल होसेन शान्तोले टस जितेर पहिले ब्याटिङ रोजेका छन् । यो खेलमा बङ्गलादेशको टोलीमा कप्तान शान्तोसँगै तन्जिद हसन, सौम्य सरकार, […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् […]

बिहिवार, फागुन ८, २०८१

झापा । झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रा सम्पन्न भएको छ । यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए । पदयात्रामा अध्यक्ष महतोसहित पार्टीका नेता […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर […]

बिहिवार, फागुन ८, २०८१

झापा । चीनले यस वर्ष सन् २०२५ मा विदेशी लगानीलाई स्थिर गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनालाई राज्य परिषद्को भर्खरै सम्पन्न कार्यकारी बैठकले अनुमोदनसमेत गरेको छ । वाणिज्य मन्त्रालय र राष्ट्रिय विकास तथा […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । शुक्रबार […]

बिहिवार, फागुन ८, २०८१

झापा । झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶१ […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ […]

बिहिवार, फागुन ८, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज घरेलु टोली झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच भिडन्त हुने भएको छ । भद्रपुरस्थित मेची रंगशालामा दिउँसो २ […]

बिहिवार, फागुन ८, २०८१