२०८२ माघ २२ बिहिवार , ०३:२८:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्। उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने सिंहले बताए। ‘भ्रष्टाचारको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रतियोगिता हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका छन्। संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय […]

शुक्रवार, पौष १९, २०८१

धनगढी । धनगढीमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। बिहान र बेलुकी बाक्लो हुस्सु लाग्ने र दिनभर घाम नलाग्ने कारण दैनिक कामकाजमा समस्या भएको छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा र दैनिक ज्याला मजदूरी गर्ने वर्ग […]

शुक्रवार, पौष १९, २०८१

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभरिका सबै निजी अस्पतालहरुलाई पत्राचार गर्दै गत वर्ष र चालु आर्थिक वर्षमा विपन्न, असहाय, वेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। विहीबार मन्त्रालयले सबै निजी […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको दोस्रो खेलमा आज नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने छ । यसअघि अन्तिम चरणका पहिलो खेलमा […]

शुक्रवार, पौष १९, २०८१

सोलुखुम्बु । पछिल्लो एक सातामा २२८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या न्यून रहने यो याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ। कार्यालयका […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको […]

शुक्रवार, पौष १९, २०८१