२०८२ माघ २४ शनिवार , ०६:३०:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार १६९ जनालाई हुने गरेको […]

मङ्गलवार, माघ १५, २०८१

झापा । ग्रीनल्यान्डको सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४.५० अङ्कले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् । मङ्गलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ । […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताए । […]

मङ्गलवार, माघ १५, २०८१

विराटनगर । कोशी प्रदेशस्थित मुख्य राजमार्गहरूमा गाडी चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको छ । लागुऔषध सेवनसँगै, रक्तचाप, सुगर र आँखा जाँच सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका […]

मङ्गलवार, माघ १५, २०८१

गुल्मी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् । अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता […]

मङ्गलवार, माघ १५, २०८१

जनकपुरधाम । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ […]

मङ्गलवार, माघ १५, २०८१