काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए […]
काठमाडौं । यसै सातादेखि हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी […]
काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । […]
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी नेपाल प्रहरीकी असई कुन्जाङ छोपेल शेर्पालाई नेपाल प्रहरी प्रधान कार्यालयले शुभकामनासहित बिदाइ गरेको छ। साइबर ब्युरोमा कार्यरत असई शेर्पालाई एक विशेष कार्यक्रमका बीच नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) […]
काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा […]
काठमाडौं । १६ औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ वटा पदक हात पार्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा शनिबार र आइतबार (अप्रिल ५ र ६) भएको खेलमा विभिन्न उमेर समूहका ३१ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ कर नीतिले एशियाली शेयर बजारमा धक्का पुगेको छ । ट्रम्पले गएको हप्ता घोषणा गरेको रेसिप्रोकल ट्यारिफ नाम दिइएको नयाँ कर नीतिले एशियाका सबैजसो ठूला बैंक, वित्तिय […]
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँस्थित बारको केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतपेटिकाबाट गणना सुरु भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर […]
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा […]