२०८३ वैशाख १८ शुक्रवार , १०:२४:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दैछन्। नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन […]

सोमवार, चैत २५, २०८१

काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ […]

सोमवार, चैत २५, २०८१

विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी […]

सोमवार, चैत २५, २०८१

झापा । अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उहाँको भनाइ छ । राष्ट्रपति […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेर अङ्क बाडेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदैछ । स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण […]

सोमवार, चैत २५, २०८१

झापा । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । रुपन्देहीमा पूर्व महिला क्रिकेट खेलाडीबीच ‘महिला लेजेण्ड सिरिज’ हुँदैछ । आज र भोलि दुई दिनसम्म सिद्धार्थ क्रिकेट मैदानमा हुने नेपालकै पहिलो शृङ्खलामा देशैभरबाट पूर्व महिला क्रिकेटर भैरहवा पुगेका छन् । पूर्व राष्ट्रिय र […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा […]

सोमवार, चैत २५, २०८१

काठमाडौं । निरन्तरता नै सफलताको कडी हो- यो कुरा राम्ररी बुझेका छन गायक एवं पर्फमर दुर्गेश थापाले । आज त्यही निरन्तरता र आफू लागेको क्षेत्रप्रतिको लगावको प्रतिफलस्वरूप स्वाद चाखिरहेका छन् उनी । यो उतारचढावपूर्ण यात्रामा […]

सोमवार, चैत २५, २०८१