झापा । झापामा एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । अर्जुनधारा नगरपालिका-१ स्थित हलुवागढ सामुदायिक वनभित्र इलाम जिल्ला रोङ गाउँपालिका-२ बर्फल्याङ निवासी ६२ वर्षीया सीतादेवी खड्काको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले […]
झापा । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिएको बीबीसीले जनाएको छ […]
काठमाडौँ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको […]
काठमाडौँ । अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले […]
झापा । पछिल्लो समय हजारौं अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले गएको महिना अफगान नागरिक कार्ड (एसीसी) बोकेका झण्डै आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । सात टोली सहभागी प्रतियोगितामा काठमाडौं तीन खेलमा दुई बराबरी […]
झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गकोझापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले […]
काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् […]
फिल्म ‘पिताम्बर’ शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाली बक्सअफिसमा रिलिज हुन लागेको यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले रिलिज व्यवस्थापन गरेका हुन् । यी वितरण कम्पनीले यसअघि ‘छक्कापञ्जा’ श्रृंखला, फर्की […]